काठमाडौं ट्रायथलनमा रचना


काठमाडौं ट्रायथलन संघको अध्यक्षमा रचना सिंह चयन भएकी छिन् । बिहीबार सम्पन्न भेलाले डा. प्रेमराज वैद्यलाई उपाध्यक्ष, गिरीबहादुर सुनारलाई सचिव तथा पुरुषोत्तम रिजाललाई कोषाध्यक्षको जिम्मेवारी दिएको छ । सइद हसन शाह, राकेश प्रधान र निर्मला पाठक सदस्यमा चयन भएको ट्रायथलनका केन्द्रीय महासचिव नीलेन्द्रराज श्रेष्ठले जनाएका छन् ।

Comment