अध्यक्ष र महासचिव तुर्कीमीनीस्तान प्रश्थान

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ र महासचिव लामा टेन्डी शेर्पा तुर्केमिनीस्तानमा आयोजना हुने पाचौ एसियन इन्डोर मार्सल आर्ट गेम्सको स्थलगत अबलोकनको क्रममा बुधबार त्यसतर्फ प्रस्थान गर्ने छन् । एक महिना पछि हुने प्रतियोगिताको बिहिबार एसियाका राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष र महासचिवले भ्रमण गर्ने छन् । यस दौरान सबै देशका अध्यक्ष र महासचिवले भिलेजको अबलोकन गर्ने छन् ।

Comment