ह्यान्डबल प्रशिक्षक बस्नेतको विदाइ


रुपन्देही जिल्ला खेलकुुद विकसा समितीले बरिष्ठ श्यान्डबल प्रशिक्षक जिवन बस्नेतलाई विदाइ गरेको छ । अनीबार्य अबकास प्राप्त बस्नेतको विदाइ समारोह कार्यक्रम बक्सींंगका एसियाली पदकधारी तुल बहादुर थापाको आतीथ्यमा भएको हो । कार्यक्रममा रुपन्देही राखेप कर्मचारी संघका अध्यक्ष कृष्ण बहादुर शाक्य,जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रकास राजभण्डारी, जिल्ला कराते संघका अध्यक्ष उमेस थापा र जिल्ला खेलकुद विकास समितीका सदस्य उमा अधीकारीले बस्नेतको विदाइमा मन्तब्य ब्यक्त गरेका थिए ।

Comment