स्केट बोर्डिङ दिवस मनाइयो


पोखरा र धरानमा स्केट बोर्डसंग सम्बन्धित ¥याली, बेस्ट स्किल पर्फमेन्स र विभिन्न प्रदर्शनी खेल आयोजना गरी नेपालमा पनि बुधबार विश्व स्केट बोर्डिङ दिवस मनाइएको छ । ।
कार्यक्रमको उद्घाटन गर्दै संघका अध्यक्ष अच्युत्तम खनालले नेपालमा स्केटिङ तथा स्केट बोर्डिङ खेललाई व्यापक बनाउन लागि पर्ने बताउदै नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले पनि खेलको विकास, विस्तार र प्रवद्र्धनमा सहयोग गरिरहेको बताए । उनले पोखरामा जस्तै राजधानीमा पनि स्केट पार्क निर्माणका लागि पहल भइरहेको जानकारी गराए ।

Comment