स्कीमा कबिर पहिलो


आधुनीक ओलम्पिक मनाउने क्रममा नेपाल स्की संघले काठमाडौ खुसीबुमा रोलर स्की प्रदर्शन तथा स्केट बोर्डीङ प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगितामा कबिर देउला, समिर केसी र रोनीत पुजारीले शिर्ष तीन स्थान हात पारे । विजयी खेलाडीलाई नेपाली ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ र महासचिव लामा टेन्डी शेर्पाले पुरस्कार प्रदान गरे ।

Comment