विवेक उत्कृष्ट लयमा

bibek thing1
भारतको दिल्लीमा जारी १३ औ पाशर््नाथथ बुद्धीचाल प्रतियोगितामा नेपाली युथ च्याम्पियन विवेक लामाको उत्कृष्ट प्रदर्शन जारी रहेको छ । सुरुवाती तीन चरणमा एक एफएम र दुइ आइएमको सामना गरेका विवेकले दुइ अंक जाडेका छन् । तेस्रो चरणमा उनले अन्तराष्ट्रिय मास्टर रामनाथ भुवनेससंग बराबरी गरे ।
उनले चौथो चरणमा निरञ्जन नाभागल्डसंग खेल्ने छन् । रेटिंग फरफरमेन्स २४४० रहेका विवेकले अहिलेसम्म गरेको प्रदर्शन उच्च रहेको छ ।

Comment