पावर लिफ्टिङ तालिम

पावर लिफ्टिङ तालिम राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ, नेपालको आयोजनामा पावर लिफ्टिङ तालिम बिहीबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुने भएको छ । तालिममा करिब ६० जनाको सहभागिता रहने आयोजक संघका अध्यक्ष टेकबहादुर गुरुङले जनाएका छन् । उनीहरुलाई शारीरिक सुगठनका मुख्य प्रशिक्षक ज्ञानेन्द्र नकर्मीले प्रशिक्षण दिने छन् । व्ह्ीलचेयर खेलाडी सहभागी हुने तालिम शनिबारसम्म चल्नेछ ।

Comment