मकवानपुर पारामा माधव

माधव कोइरालाको अध्यक्षतमा ११ सदस्यीय मकवानपुर जिल्ला पारा तेक्वान्दो संघ गठन गरिएको छ । उपाध्यक्षमा राकेशकुमार राई, सचिवमा अर्जुन केसी, सह– सचिवमा गोकुल दास तथा कोषाध्यक्षमा अमिरलाल डंगोल रहेको नेपाल पारा तेक्वान्दो संघका उपाध्यक्ष यादव कुँवरले जनाएका छन् । ऋषि केसी, केशव कार्की, सुवास विडारी, सरोज राई लगायत सदस्यमा चयन भए ।

Comment