मनीकलाबाट रेस पुरा


इटालीमा सम्पन्न २०१७ बिश्व ट्रायल च्याम्पियनसीपमा नेपालकी मनीकला राइले ६ घन्टा १४ मिनेटमा दुरी तय गरेकी छिन् । ४९ किलो मिटरको सो रेसमा फ्रान्सकी रेडेलेन रोची पहिलो भइन् । फ्रान्सकै हमान्डीन फराटो दोश्रो तथा इटालीकी सिल्भीया राम्पाजो तेश्रो भइन् । नेदरल्यान्डकी रग्न डेबट्स चौथो तथा नेदरल्यान्डकी नाथाली नाउक्लेयर पाचौ भए । रेसमा २८० जनाको सहभागिता थियो ।
मनीकललो कठिन रेस पुरा गर्नु महत्वपूर्ण भएको प्रतिक्रिया दिएकी छिन् ।

Comment