एनसीए र एचसीए सेमिमा

नेपाल क्रिकेट एकेडेमी (एनसीए) र हिमालयन क्रिकेट एकेडेमी (एचसीए) प्रथम सान यु–१६ इन्डो–नेपाल टी– २० क्रिकेट प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
एनसीएले आयोजक सान ‘नीलो’ लाई ८ विकेटले पराजित ग¥यो भने एचसीएले सान ‘रातो’ लाई ६ विकेटले हरायो । सेमिफाइनल एनसीए र काठमाडौं क्रिकेट टे«निङ सेन्टर (केसीटीसी) तथा एचसीए र नेपाल क्रिकेट स्कुल (एनसीएस) बीच शनिबार हुनेछ ।

Comment