जीएफए एकेडेमीको सक्रियता निरन्तर


जीएफए ग्रासरुट फुटसल एकेडेमीले गत साता फुटसलमा डाइट र न्युट्रेसन सम्बन्धी प्रशिक्षण भयो । पछिल्ले समय नेपाली फुटबलमा तल्लो तह देखि नै स्तरीइ खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको यो एकेडेमी आफ्नो अभियानमा सफल देखिन्छ । नेसनल फूटबल टिमका फीजीयोसुरज भुसालले प्रशिक्षण लीएका थिए । ५० जना फूटबल खेलाडीहरुका साथै प्रशिक्षक र अभिभावकहरुले यो कोर्षमा सहभागि थिए । फुटसलका ब्यबस्थापक राजु श्रेष्ठ तथा प्रशिक्षकहरु हरि खड्का,सन्देश श्रेष्ठ हरि लामा, चेतन घिमिरे र रमेश महर्जन पनि उपश्थित थिए । प्रशिक्षक हरि तामाङ्ग आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम गर्ने बिश्वासमा रहेका बताउछन् । तामाङ्गका अनुसार एकडेमीले फुटबलसंग सम्बन्धीत हरेक पक्षको विकास गर्ने सोचले भिन्न सृजनात्मक र रचनात्मक कार्य गर्दै जाने योजना बनाएको छ ।

Comment