मनीकलालाई उपाधि


फ्रान्समा भएको रेसमा नेपालकी धाबीका मनीकला राइ पहलो भएकी छिन् । ला चाम्बोटाइनमा भएको २५ किलो मिटरको माउन्टेन रेस मनीकलाले २ घन्टा २५ मिनेट ४८सेकन्डमा दुरी तय गरिन्। फ्रान्सकी नागेद भिनल्यान्ड २ घन्टा २७ मिनेट २३ सेकेन्डमा दुरी तय गर्दै तेश्रो भइन् । फ्रान्सकै लाउरा डेसमस २ घन्टा २९ मिनेट ३६ सेकेन्डमा दुरी तय गर्दै तेश्रो भइन् । रेसमा लगभग २ सय खेलाडीको सहभागिता रहेको थियो ।
मनीकला स्की र अल्टीच्युड रेसमा उत्तिकै सक्रिय खेलाडी हु ।

Comment