युएइमा नेपाली कराते खेलाडीको सहभागिता

अल वसल क्लब दुबइमा २१ अप्रिलमा हुने १३ औँ राष्ट्रिय कराते च्याम्पियनशिप (जेकेएसकप )२०१७ मा युएइमा रहेका नेपाली करातेकर्मीको पनि सहभागिता रहने छ । पबित्र भण्डारी टिम प्रमुख रहेको भी. पि.क्लवका खेलाडीमा बिजय तामांग, पुष्प न्यौपाने, उत्तम गुरुङ्ग र कुमार भुसाल रहेका छन् । टोलीका अफीसियलमा परशुराम घिमिरे र हिरा लाल श्रेष्ठ रहेका छन् । यसैगरी, बिशाल थापा रेफ्रीको रुपमा रहेका छन् । टोलीको मुख्य प्रशिक्षकमा रबि शाही रहेका छन् ।

Comment