मनीकला फीनल्यान्डबाट स्वीडेन जादै


फीनल्यान्डमा भएको स्की सृंखलामा ब्यस्त नेपालकी मनीकला राइले ३.५ किलोमिटर क्रसकन्ट्रीमा १३ मिनेट १० सेकेन्डमा दुरी तय गरेकी छिन् । एक दिन अघि ५ किलोमिटर रेस पुरा गरेकी उनी अब लगत्तै स्वीडेनमा हुने ५ किलोमिटर स्की फ्रीस्टाइलमा सहभागि हुने छिन् । रेसमा बिश्वस्तरीय विन्टर ओलम्पिकको तयारीमा रहेका खेलाडी सहभागि थिए । फीनल्यान्डकी भिमा निसीनेन,जोना केल्जीया र हेना राउटीनेन शिर्ष तीन स्थानमा रहे ।

Comment