नर्थपोल म्याराथनमा नेपाली सफल


नर्व पोल म्याराथनमा नेपालका भिम गुरुङ्ग दोश्रो र समिर तामाङ्ग तेश्रो भएका छन् । संसारकै चिसो ठाउँमा भएको म्याराथनमा पोल्यान्डका पियटर सुचयेनाले ४ घन्टा ६ मिनेट ३४ सेकेन्डमा रेस पुरा गर्दै पहिलो भए । समिरले दिएको जानकारी अनुसार भिमले ४ घन्टा १८ मिनेट ५० सेकेन्डमा रेस पुरा गरे । समिरले ४ घन्टा ३१ मिनेट २३ सेकेन्डमा रेस पुरा गरे ।

Comment