गौतम सदस्यमा मनोनित


अखिल नेपाल टेबलटेनिस संघका महासचिव एवं टेबलटेनिस प्रमुख प्रशिक्षक शंकर गौतम एसियाली टेबलटेनिस युनियनको प्राविधिक कमिटीको सदस्यमा मनोनित भएका छन् । चीनको उसीमा जारी युनियनको साधारणसभाले गौतमलाई सदस्यमा मनोनित गरेको साधारणसभामा सहभागी टेबलटेनिस संघका उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।

Comment