फुटबलरको निधन


पूर्व फुटबल खेलाडी गजेन्द्र बस्नेतको निधन भएको छ । नेपालले १९६३ मा पाकिस्तानमा भएको आँघा गोल्डकपमा सहभागी जनाउदा स्व. बस्नेत पनि टोलीका सदस्य थिए । बाँसवारी निवासी उनको चैत १४ गते ७७ वर्षको उमेरमा निधन भएको हो ।

Comment