आर्मीको जित


त्रिभूवन आर्मी क्लबले चौथो विशाल मिलन केन्द्र (विएमके) खुला बास्केटबल प्रतियोगिताको पुरुषमा शुक्रबार जित हात पारेको छ । आर्मीले आयोजक विशाल मिलन केन्द्र (विएमके) लाई ८७–७९ ले पराजित ग¥यो । आर्मीको जितमा रविन खत्रीले १५ अंक योगदान गरे । आर्मीले पहिलो क्वाटरमा २१–१५, दोश्रोमा २५–८, तेश्रोमा २४–२१ र चौथोमा १७–३५ को प्रदर्शन ग¥यो ।
पुरुषकै अर्को खेलमा बंगलादेश नेभीले साउथ साइडर्सलाई ८९–८० ले हरायो । बंगलादेशले पहिलोमा २७–११, दोश्रोमा २५–१६, तेश्रोमा १३–१८ र चौथोमा २४–३५ स्कोर ग¥यो ।

Comment