फीलीपीन्ससंग नेपालको हार


एएफसी एसिाया कप छनोट अन्तरगत मंगलबार फिलिपिन्ससँग भएको पहिलो लेगमा नेपाल ४–१ गोल अन्तरले पराजित भएको छ । नेपालका लागि विशाल राईले गोल गरे । उनले पहिलो हाफको ४६ औं मिनेटमा १ गोल गरेका हुन् । पहिलो हाफमै ३–१ गोल अन्तरले पछाडि परेको नेपालले दोस्रो हाफमा थप एक गोल स्वीकारेको हो । २१ औ मिनेटमा फीलयोंग हसब्यान्डको पेनाल्टी गोलमा अघि बढेको फीलीफीन्सले २५ औ मिनटमा अग्रता बढाएको हो । २८ औं मिनेटमा फिलिपिन्सका लागि राम्सीले गोल गरे । ७३ औ मिनेटमा फीलीपीन्सले अर्को गोल ग¥यो ।

Comment