तेक्वान्दो रेफ्रि रिफ्रेसर कोर्ष


पश्चिमाञ्चलको आठौ राष्ट्रिय क्योरोगी तेक्वान्दो रेफ्रि सेमिनार र नवौ राष्ट्रिय तेक्वान्दो क्योरोगी रेफ्रि रिफ्रेसर कोर्ष मंगलबार पोखरामा सुरु भयो । सेमिनारमा १९ तथा रिफ्रेसर कोर्षमा ७० जना सहभागि छन् ।
नेपाल तेक्वान्दो संघको कार्यक्रम अनुसार सञ्चालीत कोर्षमा क्वान योंग डाल र नबीन कुमार श्रेष्ठले प्रशिक्षण दिइरहेका छन् ।

Comment