युयुएनटीएफ अक्षय कोष १ कराते पु¥याउने


युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटीएफ) ले आफ्नो अक्षय कोष १ करोड पु¥याउने निर्णय गरेको छ । महासंघका अध्यक्ष राजकुमार राईको अध्यक्षतामा शनिबार सातदोबाटोस्थित युयुएनटीएफ नेपाल च्याप्टरको कार्यालयमा बसेको बैठकले विभिन्न सहयोगीबाट रकम संकलन गरेर अक्षय कोषको रकम १ करोडसम्म पु¥याने निर्णय गरेको हो ।
शनिबारै अध्यक्ष राईले १ लाख ५ हजार, आईओएफटीसीका प्रतियोगिता निर्देशक दिवाकर महर्जनले १ लाख, रामकुमार राईले ५१ हजार, नेपाल च्याप्टरका मीनु कार्कीले १० हजार तथा नोर्बु लामा, फणिन्द्र खड्का र अर्जुन केसीले समान ५ हजार ५ सय ५५ रुपैयाँ अक्षय कोषलाई हस्तान्तरण गरे ।
बैठकले बागलुङ र नुवाकोटमा तेक्वान्दो विकासका लागि आर्थिक र खेल सामाग्री सहयायुयुएनटीएफ अक्षय कोष १ कराते पु¥याउने
युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसनले आफ्नो अक्षय कोष १ करोड पु¥याउने निर्णय गरेको छ । महासंघका अध्यक्ष राजकुमार राईको अध्यक्षतामा शनिबार सातदोबाटोस्थित युयुएनटीएफ नेपाल च्याप्टरको कार्यालयमा बसेको बैठकले विभिन्न सहयोगीबाट रकम संकलन गरेर अक्षय कोषको रकम १ करोडसम्म पु¥याने निर्णय गरेको हो ।
शनिबारै अध्यक्ष राईले १ लाख ५ हजार, आईओएफटीसीका प्रतियोगिता निर्देशक दिवाकर महर्जनले १ लाख, रामकुमार राईले ५१ हजार, नेपाल च्याप्टरका मीनु कार्कीले १० हजार तथा नोर्बु लामा, फणिन्द्र खड्का र अर्जुन केसीले समान ५ हजार ५ सय ५५ रुपैयाँ अक्षय कोषलाई हस्तान्तरण गरे ।
बैठकले बागलुङ र नुवाकोटमा तेक्वान्दो विकासका लागि आर्थिक र खेल सामाग्री सहयोग गर्ने निर्णय पनि गरेको छ । बागलुङलाई भवन निर्माणका लागि ३ लाख र नुवाकोटलाई १ लाख ५० हजार मूल्य बराबरको म्याट प्रदान गर्ने निर्णय गरेको हो ।
ेग गर्ने निर्णय पनि गरेको छ । बागलुङलाई भवन निर्माणका लागि ३ लाख र नुवाकोटलाई १ लाख ५० हजार मूल्य बराबरको म्याट प्रदान गर्ने निर्णय गरेको हो ।

Comment