झापामा तेक्वान्दो रेफ्रि सेमिनार


आठौ राष्ट्रिय क्योरोगी तेक्वान्दो रेफ्रि सेमिनार तथा नवौ राष्ट्रिय क्योरोगी तेक्वान्दो रेफ्रि रिफ्रेसर कोर्ष सोमबार झापामा सम्पन्न भयो । २४ जनाले रेफ्रि कोर्ष तथा ४४ जनाले रिफ्रेसर कोर्ष पुरा गरे । प्रमुख जिल्ला अधीकारी उत्तर कुमार खत्रीको प्रमुख आतीथ्यमा भएको समापन समारोहमा प्रहरी एसएसपी पिताम्बर अधीकारी, तेक्वान्दो संघका महासचिव दिपराज गुरुङ्ग र कोरियाली प्रशिक्षक क्वाङ्ग योंग डोलको उपश्थिती थियो ।

Comment