लपु टेटेलाई खेल सामाग्री


जापानका सिजाव मियाके र वातानाबेले ललितपुर जिल्ला टेबलटेनिस संघलाई टेबलटेनिस सामाग्री आइतबार प्रदान गरेका छन् ।
सिजावले करिब १ लाख ५० हजार मूल्य बराबरको रबर तथा वातानाबेले १५ हजार मूल्य बराबरको बल सहयोग स्वरुप संघलाई प्रदान गरेको बताइएको छ । सिजावले उक्त सामाग्री जिल्ला संघका अध्यक्ष सुदील शाहीलाई हस्तान्तरण गरे ।

Comment