रमेसको नेतृत्वमा च्याम्पियन्स


नेपालका भिन्न खेलका च्याम्पियनहरुले द च्याम्पियन्स क्लब गठन गरेका छन् । जुडो खेलाडी रमेस मगरको अध्यक्षतामा गठित क्लबमा ज्वाला सिंह गुरुङ्ग उपाध्यक्ष रहेका छन् । तेक्वान्दो खेलाडी रञ्जन श्रेष्ठ महासचिव रहेको सस्थामा सञ्जय ब्यञ्जनकार सचिव छन् । सदस्यहरुमा नेपालका स्टार खेलाडी फूपू ल्हामु खत्री, निमा गुरुङ्ग र सुनिल लामा रहेका छन् । जनम सिंह खड्का र प्रदिप आले मगर सदस्य छन् ।

Comment