प्रमाणपत्र वितरण

सन् २०१६ को मार्चमा भएको कमिसार तथा नोभेम्बरमा भएको प्रशिक्षक तालीमको प्रमाणपत्र नेपाल साइक्लीङ्ग संघले शनीबार प्रदान गरेको छ । राष्ट्रिय कमिसार २२ तथा २५ प्रशिक्षकले तालीम लिएका थिए । युनियन साइक्लीङ्ग इन्टरनेसनलका अन्तराष्ट्रिय कमिसार लाजवा तथा अन्तराष्ट्रिय प्रशिक्षक डेविडले प्रशिक्षण दिएका थिए ।

Comment