जर्नादनको सम्मान

313500_160694624023554_832353665_n
दुइ साता अघि गठित थापाथली चेस पार्क तदर्थ कमिटीका अध्यक्ष जनार्दन श्रेष्ठ झापामा सम्पन्न चौथो ध्रुब तारा कप चेस प्रतियोगितामा उपविजेता बने पछि उनलाई पार्कमा सम्मान गरिएको छ । जर्नादले नौ चरणको खेलमा आठ अंक जोडेका थिए । प्रतियोगिातमा पार्कमा सुमन राइ र सुमित पन्त पनि सहभागि थिए । थापाथलीका भेट्रान खेलाडी लब कुमार श्रेष्ठ र लोकरत्न शाक्यले उनलाई सम्मान गरेका थिए । थापाथलीले युवा खेलाडीलाई लक्षीत गर्दै उत्कृष्ट र प्रभावकारी चेस टोली बनाउने लक्ष्य लिएको छ ।

Comment