सुदुर पश्चिम सेमिफाइनलमा

सुदुर पश्चिमाञ्चल दोश्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको सेमफाइनलमा प्रबेश गरेको छ । बिहिबार भएको खेलमा सुदुर पश्चिमले दिल्ली युनाइटेड एफसीलाई १–० ले पराजित ग¥यो । विजयी टोलीका लागि आरोनले २० औ मिनेटमा गोल गरे । शुक्रबार नेपाल पुलिस क्लब र नेपालगञ्ज विच खेल हुने छ ।

Comment