संजय पण्डितको नेतृत्वमा संघ गठन


पर्बतारोहि संजय पण्डितको अगुवाइमा बिहाबार नेपाल माऊन्टेन रनिङ्ग संघ गठन गरिएको छ । संघको अध्यक्षमा संजय पण्डित तथा बरिष्ट उपाध्यक्षमा नेपालको एथलेटिक्स इतिहासमा पहिलो पदक बिजेता खेलाडी जीत बहादुर के सी रहेका छन्। उपाध्यक्षहरुमा सम्पन्न श्रेष्ठ ,प्रनिर अधिकारी ,करन बिस्ट,मधु घोरासैनी महासचिबमा तथा महासचिवमा मन बहादुर के सी छन्। यसैगरी, सचिबमा शिव कुमार पण्डित ,सह सचिबमा पदमलाल सापकोटा र कोषाध्यक्षमा कन्चन थापा रहेका छन् । सदस्यहरुमा श्रीजना सुबेदी ,विकास गिरि,गोबिन्द राज पण्डित ,ज्ञानेन्द्र खड्का ,राम उप्रेती ,केशब रायमाझी ,मदन कुइकेल ,अनिश खड्का र रिखि राम पोख्रेल सहित १९ सदस्यीय समिती गठन भए ।

Comment