लिग डेभ्लपमेन्ट पुलको बैठक


एएफसी लीग डेभ्लपमेन्ट पुलको बैठक एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार बस्यो । एसियाली फुटबलका योगेश देसाइ र एएफसी लिग मेनेजमेन्ट एक्सपर्ट टोय म्याककोयलको उपश्थितीमा बैठक बसेको हो । धेरै प्रतिनिधीले नया संरचनाको लिगमा सन्तुष्टि जनाउदै साताको अन्त्यमा मात्र खेल भए खेलाडीले आरामको मौका पाउने धारणा ब्यक्त गरे । लिगको नया संरचना बारे अझै तय भएको छैन ।

Comment