निराजनको दुइ गोलमा संकटाको जित

निराजन खड्काको उत्कृष्ट प्रदर्शनमा संकटा क्लबले १९ औ त्तीलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनीबार भएको फाइनल खेलमा संकटाले नेपाल आर्मी क्लबलाई २–१ ले पराजित ग¥यो । खेलको ३० औ मिनेटमा राजिव गुरुङ्गको गोलमा आर्मीले अग्रता लीएको थियो भने पहिलो हाफको इन्जुरी समयमा निरजनले गोल गरे । ८५ औ मिनेटमा निराजनले निर्णायक गोल गरे ।

Comment