नेबीका र चन्दन विवाह बन्धनमा


नेपाली राष्ट्रिय टोली तथा एपीएफल भलीबल टोलीकी सदस्य नेबीका चौधरी बिबाह बन्धनमा बाधीएका छन् । एपीएफमै आबद्ध फुटबलर मोरङ्गका चन्दन सरदार र नेबीकाको शनीबार कैलालीमा विवाह सम्पन्न भएको हो । नेबीकाले घरमै बाबु बिष्णु चौधरीसंग भलीबल खेल्न सिकेकी हुन् । नेबीका थुप्रै खेलमा उत्कृष्ट खेलाडीको पुरस्कार पाउन सफल भइसकेकी ब्यक्तित्व हुन् । चन्दन राम्रो खेलाडी हुनुकासाथै प्रशिक्षक क्यारियर सुरु गरिसकेको एपीएफ क्लबका शशस्त्र प्रहरी निरिक्षक तथा भलीबल पूर्व राष्ट्रय खेलाडी एबं राष्ट्रिय रेफ्रि विजय केसीले जानकारी दिए । तस्बिरः नेबीकाको फेसबुकबाट साभार

Comment