एभीएमलाई खेल सामाग्री

ललितपुरको मानभवनस्थित आदर्श विद्या मन्दिर (एभीएम) टेबलटेनिस क्लबलाई टेबलटेनिस खेल सामाग्री सहयोग स्वरुप प्रदान गरिएको छ । जापानका सिजाव मियाकेले एभीएमकी प्रिन्सिपल सुजिता मानन्धरलाई करिब १५ हजार मूल्य बराबरको रबर र बल शुक्रबार हस्तान्तरण गरे ।

Comment