छहारी र नेपालय सेमिफाइनलमा

छहारी शिक्षा सदन र नेपालय छैटौं ईशान कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको गल्र्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । छहारीले तारा सदनलाई सडन डेथ (११–१०) मा पराजित ग¥यो । नेपालयले एम्बासडरलाई ४–० गोलले हरायो ।
संस्थागत विद्यालय संघ, नेपाल (ईशान) द्वारा आयोजित प्रतियोगिताको ब्वाइजमा ब्राइट जोन र नेपालय विजयी भए । ब्राइट जोनले छहारीलाई सडन डेथ (१०–९) मा पाखा लगायो । नेपालयले पिस नेपालमाथि ३–१ को जित निकाल्यो ।

Comment