स्की टोलीको विदाइ


मार्च दुइ देखि ६ तारिखमा लेबनानमा हुने एसियन अल्पाइन स्की जुनियर च्याम्पियनसीप फर जुनियरमा सहभागि हुने नेपाली ाखेलाडीको मंगलबार विदाइ गरियो । नेपाल ओलम्पिक कमिटी तथा नेपाल स्की संघका अध्यक्ष जिवनराम श्रेष्ठले खेलाडीलाई विदाइ गरे । सहभागि खेलाडीमा अनिसा कर्माचार्य, गौरीमाया तामाङ्ग,प्रगुन मर्हजन र छिरिङ्ग तेन्जिङ्ग शेर्पा रहेका छन् । टोली प्रशिक्षकमा प्रबिण कमाचार्य र मेनेजरमा रचना लामा रहेका छन् ।
विदाइ कार्यक्रममा स्की संघका महासचिव विजय श्रेष्ठ,सचिव बसन्त राज कार्की, कोशाध्यक्ष जितेन्द« श्रेष्ठ र सदस्य अर्जुन मर्हजनको पनि उपश्थिती रहेको थियो ।

Comment