मंगलबार नेपालको श्रीलंकासंग सेमिफाइनल भिडन्त


१३ औ बीएफए वेस्ट एसियाकपको सेमिफाइनलमा नेपालले मंगलबार श्रीलंकासंग सेमिफाइनल खेल खेल्दैछ । नेपालले समुह चरणमा पाकिस्तानसंग १६–१ ले हारेको थियो भने इराकलाई १३–२ ले पराजित गरेको थियो। समुहएमा पाकिस्तान पहिलो र नेपाल दोश्रो भएका हुन् । समुह बीमा श्रीलंका पहिलो र इरान दोश्रो हुदै सेमिफाइनल प्रबेश गरेका हुन् ।

Comment