रुपन्देहीका तेक्वान्दो खेलाडी छनोट


मोफसलमा तेक्वान्दोको महत्वपूर्ण शक्तिको रुपमा रहेको रुपन्देहीले नवौ राष्ट्रिपती रनिङ्ग शिल्डका लागि खेलाडी छनोट गरेको छ । सिद्धार्थ रंगशालामा भएको छनोट प्रतियोगिताबाट पुरुष तर्फ ४४ किलोमा हिमसन कार्की,४८ किलोमा पवन पछाइ र ५१ किलोमा पिताम्बर आले छनोट भए । यसैगी, महिला तर्फ ४२ किलोमा पुजा तुराहा,४४ किलोमा चन्दा घर्ती मगर र ४६ किलोमा सृजना खड्गी छनोट भए ।

Comment