नेपाली बेसबल टोलीको जित

नेपाली बेसबल टोलीले अन्तराष्ट्रिय जित हात पारेको छ । पाकिस्तानमा आइतबार भएको इराकसंगको अन्तराष्ट्रिय खेलमा नेपाल १३–३ ले पराजित ग¥यो । सो खेलमा नेपालका इश्वर थापाले उत्कृष्ट प्रदर्शन गरेको जनाइएको छ ।

Comment