कृषालाई कांस्य


नेपालकी कृषा शेर्पाले आठौं साइलेन्ट नाइट कराते कपमा कांस्य जितेकी छन् । १६ राष्ट्र सहभागी महिला जुनियर एकल कातामा कृषाले कांस्य जितेको नेपाल सोतोकान कराते संघका महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पाले जनाएका छन् ।

Comment