नेपाली खेलाडीको हारको श्रृंखला जारी


संयुक्त अरब इमिरेट्मा जारी पाचौ फुजैराह अन्तराष्ट्रिय तेक्वान्दो च्यााम्पियनसीपमा नेपाली खेलाडीको हारको सृंखला जारी छ । ६३ किलो तौल समुहमा मोहम्मद कलिमउलाह पाकिस्तानी खेलाडीसंग र ८७ किलोमा रञ्जित महतो रुषी खेलाडीसंग पराजित भएको प्रशिक्षक रोसन खानले जानकारी दिए ।

Comment