संगीताबाट रेस पुरा


आठौ एसियन विन्टर एसियन अन्तरगत महिला सालोममा थुप्रै खेलाडीले रेस पुरा नगरे पनि नेपालकी संगीता लामाले रेस पुरा गरेकी छिन् । ३० सहभागि मध्य २४ ले रन वान र रन टु दुवै रेस पुरा गरेका थिए । स्पर्धामा जापानकी एमी हासेगावाले पहिलो स्थान हात पारिन् ।
जापानमा जारी आठौ एसियन विन्टर गेममा २६ फेब्रुअरीका दिन नेपालकी मनीकला राइले १५ किलो मिटर क्रसकन्ट्रीमा सहभागिता जनाउने छिन् ।

Comment