नेपाली खेलाडीको हार


संयुक्त अरब इमिरेट्समा जारी पाचौ फूजैराह अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा शुक्रबार ५३ किलोमा सुस्मा थापा काजकस्तानका खेलाडीसंग तथा ७४ किलोमा सुदिप गीरी जोर्डनका खेलाडीसंग पराजित भए । यसैगरी, ४६ किलोमा अनुपा तामाङ्ग ताजकीस्तानका खेलाडीसंग पराजित भइन् ।

शनीबार मोहम्मद कलिम उल्लाह र ८७ किलोमा रञ्जित महतोले प्रतिस्पर्धा गर्ने छन् ।

Comment