पुलिस क्लब फाइनलमा

नेपाल पुलिस क्लब १९ औ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ । पुलिस क्लबले बिहिबार भएको सेमिफाइनलमा धरान ११ लाई ३–१ ले पराजित ग¥यो । मन बहादुर परियारको गोलमा ३१ औ मिनेटमा पुलिस क्लबले अग्रता लीए पनि ३७ औ मिनेटमा धरानका लागि रेजिन सुब्बााले गोल गरे । ४१ औ मिनेटमा जमनु राइले गोल गरे भने ६६ औ मिनेटमा अर्को गोल गरे ।

Comment