दोलखा फुटबलको विवाद केन्द«मा पुग्यो


दोलखा जिल्ला फुटबल संघ भित्रको विवाद केन्दि«य संघ सम्म पुगेको छ । गोबीन्द श्रेष्ठको नेतृत्वमा जिल्ला नेतृत्वसंग असहमत पक्षले मंगलबार अखिल नेपाल फुटबल संघका बरिष्ठ उपाध्यक्ष मणी कुबँरसंग भेट गर्दै जिल्ला नेतृत्वले मनोमानी गरेको जनाउदै ज्ञापन पत्र पेस गरेको छ । सो भेटमा श्रेष्ठ सहितको प्रतिनिधी मण्डलले जिल्ला नेतृत्वले असमत पक्षलाई जर्बजस्ती अबैत्रानीक ढंगले निष्काशन गरेको आरोप लगाएको छ भने केन्दि« संघले तोकेको भन्दा थप कुनै कार्यक्रम गर्न नसकेको आरोप पनि लगाएको छ । उपाध्यक्ष श्रेष्ठले साधारणसभा बाट निर्वाचीत कसैलाई पनि अन्यको निर्णयको आधारमा कार्बाही गर्न नपाइने जिकिर पनि गरेका छन् ।

Comment