म्यागदी बुदोकैदोमा हमाल

मानबहादुर हमालको अध्यक्षतामा म्यागदी जिल्ला बुदोकैदो फुल कन्ट्याक्ट संघ गठन गरिएको छ । नगगठित संघको उपाध्यक्षमा विमल पाइजा पुन, सचिवमा किरण कट्वाल क्षेत्री र कोषाध्यक्षमा रामबहादुर खत्री छन् ।
सदस्यमा किस्मत भट्टचन, विना पुन, यमबहादुर हमाल, उषा शाही र गिरीराज बुढाथोकी रहेको नेपाल बुदोकैदो फुल कन्ट्याक्ट संघका केन्द्रीय अध्यक्ष काजीमान श्रेष्ठले जनाएका छन् ।

Comment