पौडी पोखरी सञ्चालन हुने

राष्ट्रिय खेलकुद परिषद् मातहतको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको पौडी पोखरी फागुन १५ गतेदेखि सञ्चालनमा आउने भएको छ । सो दिनदेखि सबैका लागि पौडी पोखरी सञ्चालनमा ल्याइने पौडी पोखरी प्रमुख तिलकबहादुर नेपालीले जनाएका छन् ।

Comment