समाजसेवामा केसी


नेपाल कराते महासंघका महासचिव एवं नेपाल वादोरियो कराते संघका अध्यक्ष हरिशरण केसीले महाँकाल मन्दिरमा मागेर गुजारा चलाइ रहेकालाई नगद र खाने कुरा प्रदान गरेका छन् । केसीले आफ्नो जन्म दिनको अवसरमा उनीहरुलाई नगद र खाने कुरा बाँडेका हुन् ।

Comment