संकटा सेमिफाइनलमा

संकटा क्लब १९ औ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । सेमिफाइनल प्रबेशको क्रममा संकटाले एपीएफलाई १–० ले पराजित ग¥यो । संकटाका लागि ३९ औ मिनेटमा राज पौडेलले सजिन थापाका क्रसमा हेड गोल गरे । संकटाले सेमिफाइनलमा रुपन्देहीसंग खेल्ने छ ।

Comment