एस क्वाटरफाइनलमा


एस दोश्रो नारायणप्रसाद श्रेष्ठ स्मृति क्वेस्ट अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । आशिष सिंहको १२ अंक सहयोगमा एसले रिजलाई ३६–१७ ले पराजित ग¥यो ।ब्वाइजमै क्वाटरफाइनलमा स्थान बनाइसकेको सेन्ट जेभियर्सले नेसफिल्डलाई ३८–१८ ले हराउदै आफ्नो समूहको विजेता बन्यो । विजेताका मुकेशले १३ अंक जोडे ।
गल्र्सको राउन्ड रोविन लिगमा आयोजक क्वेस्टले एक्सेलमाथि ११–१० को कठिन जित दर्ता ग¥यो । क्वेस्टकी मेलिना महर्जनले ६ अंक जोडिन् ।

Comment