अर्किड फाइनलमा

अर्किड पुपिल सेकेन्डरी स्कुल छैटौं फिजम कप छात्र फुटबल प्रतियोगितामा आइतबार फाइनलमा प्रवेश गरेको छ । पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा भएको सेमिफाइनलमा अर्किडले भीमेश्वरलाई ७–६ गोलले पराजित ग¥यो । फाइनलमा अर्किडको भेट वेस्ट ग्रुप भिजनसंग हुनेछ । अर्को सेमिफाइनलमा वेस्ट ग्रुपले एम्सलाई १–० गोलले हराएको थियो । फाइनल सोमबार हुनेछ ।

Comment