मनाङ्गको विजयी सुरुवात

दोश्रो सेख कमल अन्तराष्ट्रिय क्लब कप फुटबल प्रतयोगिताको आइतबार भएको समुह चरणको खेलमा मनाङ्ग मस्र्याङ्गदी क्लबले मोहमडन एससीलाई २–० ले पराजित गरेको छ । ५४ औ मिनेटमा अफीज ओलावाले गरेको गोलमा अग्रता लीएको मनाङ्गका लागि ८७ औ मिनेटमा बिसाल राइले गोल गरे ।

Comment